काठमाडौँ। सरकारले गत आर्थिक वर्ष २०८०-८१ मा तीन खर्ब पाँच अर्ब रुपियाँ ऋणको साँवाब्याज भुक्तानी गरेको छ । जुन अहिलेसम्मकै उच्च हो । त्यसअघिको आवको तुलनामा भने करिब ८३ अर्ब रुपियाँले बढी हो ।
सरकारको खर्च अनुसार आम्दानी नबढ्दा सार्वजनिक ऋण बढाउनुपर्ने बाध्यताका कारण भुक्तानी दायित्व पनि बढ्न थालेको छ । जसले गर्दा एकै...