
सुर्खेत। बिक्रम चौहानको निर्देशनमा तयार भको “चौका माल पार्यौ” नामको म्युजिक भिडियो बिहिवार साझ सार्वजनिक भएको छ। चर्चित गायिका एलिना चौहान र गायक चक्र विश्वकर्माको सुमुधुर स्वर रहेको छ।
त्यसैगरी कर्णालीले जन्माएको चर्चित मोडेल रेशम नेप्किङ र सन्चिता लुइँटेलको बबाल अभिनय रहेको छ। यो भिडियो निकै चल्न सक्ने अनुमान गरिएको छ।
चर्चित मोडेल रेशम नेप्किङले आफ्नो सामाजिक संजाल मार्फत” सम्पुर्णमा नमस्ते! तपाइहरु माझ “चौका माल पार्यौ” भिडियो लियर आएका छौ आशा छ मलाइ जसरि आज सम्म साथ सपोर्ट अनि माया गरिदिनु भएको छ त्यसरि नै साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु धन्यबाद भिडियो लाइ Like ,Comment & Share गरि साथ दिनु होला धन्यवाद” भन्दै कृतज्ञता साथै शुभकामना दिएका थिए।
भिडियो हेर्नलाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1

