पूजा शर्मा चर्चित नेपाली अभिनेत्री हुन् । उनी प्रायः चर्चामा आइरहन्छिन् । उनीले आफ्ना प्रेमि युद्द बानियाँलाई जन्मदिनको शुभकामना दिँदै मनका भावना व्यक्त गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेशबुक मार्फत बानियाँलाई शुभकामना दिएकी छिन् । शुभकामना दिदैँ उनले भनिन्, म पूर्णतया टूटेको समयमा तिमी मेरो जिन्दगीमा आएका थियौ ।’ पूजाले युद्धलाई भगवानले आफ्ना लागि दिएको सबैभन्दा उत्कृष्ट उपहार समेत भनेकी छिन् । ‘म तिमीलाई सधैं माया गरिरहने छु, पूजाले लेखेकी छन् ।

उनले फेशबुकमा फोटो राख्दै गए राति १२ बजेर १ मिनेट जाँदा शुभकामना दिएकी हुन् । उनले लेखेकी छिन्,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0