सुर्खेत। बिरेन्द्रनगरमा दैलेखको आठबिस नगरपालिका छ खिड्किज्युलाका पाच बर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घन्टा बित्दा पनि दुर्घटना गराउने ब्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ।

स्थानीयबासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन सुरु गरेका हुन।
“यहाँ अहिले सयौंको संख्यामा गाडी रोकिएका छन ।” स्थानीय दिल बहादुर थापाले भने, “दुबै तर्फका गाडी संचालन पुर्ण रुपमा बन्द छ भने बजार पनि बन्द छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0