सुर्खेत। आज वीरेन्द्रनगर नगरपालिका ३ नं वडा कार्यालय, सुर्खेतमा यसै वडाका वडा अध्यक्ष श्री विनोद सिंह विष्टको अध्यक्षता मा बैठक बसी अपाङ्गता( फरक क्षेमता भएका) ब्यक्तिहरुको हक हित र अधिकारको लागि समिति गठन गरिएको छ।

उक्त समितिको नाम पाथिभरा अपाङ्ग संजाल नाम राखिएको छ भने भोलिका दिनमा यस समितिले अपाङ्गता( फरक क्षेमता भएका) ब्यक्तिहरुको हक हित र अधिकारको लागी काम गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0