सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमाले बाहिरिएको छ । आज एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन्।

एमालेबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0