बर्दिया। बर्दियामा एक व्यक्तिले बिमा रकम दाबी गर्न आफ्नै फोर्स गाडीमा आगो लगाएका छन्।

आइतबार राति बर्दिया मधुवन नगरपालिका-४ वसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकखण्डमा मधुवन नगरपालिका-२ गंगापटुवाका चालक रामु चौधरीले लु २ ख २०८४ नम्बरको सेतो रङको फोर्स गाडीमा आगजनी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0