सुर्खेत। बेस्ट ब्युटिसियन ट्रेनर २०७९ को अवार्ड कर्णाली प्रदेश सुर्खेतकी यशोधा केसीले प्राप्त गर्नुभएको छ।काठमाडौंमा सम्पन्न भएको दोस्रो नेपाल ब्युटिसियन एण्ड फेशन अवार्ड २०७९ बाट सम्मानित हुनु भएको हो।

सुर्खेतको वीरेन्द्रनगर स्थित ए टु जेट् ब्युटिपार्लरको संचालन समेत रहनुभएको केसी बिभिन्न सामाजिक कार्यमा समेत सकृय रहदै आउनुभएको छ। उहाँले पाएको अवार्ड यस क्षेत्र कै पहिलो रहेको बताईएको छ। लामो समयदेखी श्रुगार एवं ब्युटिपार्लरका क्षेत्रमा प्रशिक्षकका रुपमा काम गर्दै आउनु भएको छ। यस सम्मानले आफूलाई केही गरौं भन्ने उर्जा मिलेको बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0